SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण

काठमाडौँ । नेपालको पहिलो छात्रा विद्यालयका रुपमा परिचित ‘कन्या मन्दिर माध्यमिक विद्यालय’ले पछिल्ला दिनमा विद्यार्थीको चाप अत्यधिक बढेकाले पढ्न इच्छुक सबैलाई विद्यालयमा समेट्न कठिन हुने अवस्था सर्जना भएको जनाएको छ ।