सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्यो: सांसद कँडेल
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) सांसद डा. पुष्पराज कँडेलले बुढीगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोजेको आरोप लगाएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेको विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
