SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभामा समेत उठ्यो अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग

काठमाडौँ । आर्थिक विधेयकमार्फत करका दर हेरफेर र बजेटपूर्व सूचना चुहाएको आरोपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्नुपर्ने माग राष्ट्रिय सभामा समेत उठेको छ । सभाको शुक्रवारको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले वाग्लेमाथि छानबिन गर्न माग गरेका हुन् ।