अर्थमन्त्रीलाई हर्कको सुझाव- वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस्
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उनले सरकारलाई उक्त सुझाव दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
