SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

पुँजीगत खर्च द्रुत हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले पुँजीगत खर्च द्रुत रूपमा हुनेगरी बजेट ल्याइएको दाबी गरेका छन् ।