SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीले राजस्व हिनामिना गरे, तत्काल समिति गठन गरी छानबिन गरियोस्: गुरुप्रसाद बराल

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राजस्व हिनामिना गरेको आरोप लगाउँदै छानबिनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन् ।