SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

पुराना काठ व्यवस्थापन गर्दै चितवन वन कार्यालय

डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ ।