SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ जेठ २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

सीमा विवादले कर्णाली करिडोर ठप्प, मुगुमा ढुवानी र पर्यटन प्रभावित

मुगु । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद चर्किँदै जाँदा त्यसको प्रत्यक्ष असर मुगु जिल्लामा परेको छ। विवादका कारण कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द भएपछि मुगुका स्थानीयवासी, पर्यटक तथा विकास निर्माणका काम प्रभावित भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार