SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ जेठ २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

विश्वमा अझै १३ करोड ८० लाख बालबालिका बालश्रममा

काठमाडौं । विश्व बालश्रमविरुद्ध दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। बालश्रम अन्त्यका लागि दुई दशकयता उल्लेखनीय प्रगति भए पनि विश्वभर अझै १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको तथ्यांकले चुनौती कायम रहेको देखाएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को आह्वानमा सन् २००२ देखि प्रत्येक वर्ष जुन १२ मा यो दिवस मनाइँदै आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार