SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ जेठ २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

साढे २८ हजार मेगावाटको लक्ष्य पछ्याउँदै निजी क्षेत्र, सम्भव होला १० वर्षमा ७.५ लाख रोजगारी सिर्जना ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्र र नीतिगत सुधारका प्रयासहरूले निजी क्षेत्रमा नयाँ उत्साह थपेको जनाएको छ। इप्पानको २४ ‌औँ साधारण सभा तथा ८ ‌औँ अधिवेशनमा स्वागत मन्तव्य दिँदै इप्पान अध्यक्ष गणेश कार्कीले यस्तो बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार