SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ जेठ २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

त्रिविको साढे २४ सय रोपनी जग्गा फिर्ता गराउन ताकेता : आविष्कार केन्द्रदेखि बैंकसम्म कस–कसको छ रजाइँ ?

काठमाडौं । पूर्वमा बागमती किनारदेखि पश्चिममा कीर्तिपुर डाँडाको फेदी र उत्तरमा चक्रपथको डिलसम्म फैलिएको त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७० वर्ष पुग्नलाग्दा आफ्ना जमिनहरु खोज्दैछ। राज्यकै विभिन्न निकाय, आफ्नै प्राध्यापक र कर्मचारीका सङ्गठनदेखि पेटोलपम्प र बालुवा डिपोजस्ता व्यापारिक समूहबाट त्रिविको जमिन अतिक्रमणमा परेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार