SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २९ जेठ २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

श्रीलंकाविरुद्ध वेस्ट इन्डिजको जित

एजेन्सी – वेस्ट इन्डिजले पहिलो टि ट्वान्टी आईमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेको छ। किङ्स्टनमा श्रीलंकाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। तर लक्ष्य पछ्याएको वेस्ट इन्डिजले अन्तिम ओभरमा खेल आफ्नो पक्षमा पार्दै ३ विकेट पूरा गर्‍यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद