महिला टि ट्वान्टी विश्वकप सुरु हुँदै
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा आज सुरु हुने आइसिसी महिला टि ट्वान्टी विश्वकप २०२६ महिला क्रिकेट इतिहासकै सबैभन्दा ठूलो संस्करण बन्ने उपेक्षा गरिएको छ। पहिलो पटक १२ टोली सहभागी हुने यस प्रतियोगितामा ३३ खेल खेलाइनेछन् र फाइनल लर्ड्स मैदानमा जुलाई ५ मा हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
