SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २९ जेठ २०८३ ०४:१७ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियाको पुनरागमन जित

एजेन्सी – दक्षिण कोरियाले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ। पछि परेको खेल उल्टाउँदै कोरियाले चेकियालाई २-१ ले हराएको हो। खेलको ८०औँ मिनेटमा वैकल्पिक खेलाडी ओ ह्योन–ग्युले विजयी गोल गर्दै दक्षिण कोरियालाई महत्वपूर्ण ३ अंक दिलाए। खेलभरि सन ह्युङ- मिनको कप्तानीमा रहेको दक्षिण कोरियाले दबाब बनाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद