ओमानको खाडीमा अमेरिकी सेनाद्वारा तेस्रो तेल ट्याङ्कर निष्क्रिय
एजेन्सी । अमेरिकी सेनाले राति ओमानको खाडीमा कथित रूपमा इरानी तेल ओसारपसार गर्न खोजिरहेको एउटा तेल ट्याङ्करलाई निष्क्रिय पारेको छ । अमेरिकी केन्द्रीय कमान्डले बिहीवार दिएको जानकारीअनुसार अमेरिकी सेनाद्वारा यसै साता निष्क्रिय पारिएको यो तेस्रो व्यावसायिक जहाज हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
