SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

ट्रम्पद्वारा जे क्लेटन राष्ट्रिय गुप्तचर निर्देशकमा मनोनित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार धितोपत्र तथा विनिमय आयोगका पूर्वअध्यक्ष जे क्लेटनलाई नयाँ राष्ट्रिय गुप्तचर निर्देशकको रूपमा मनोनीत गरेका छन् । यसअघिका उम्मेदवारले संसद्का दुवै दलको तीव्र विरोध सामना गर्नुपरेपछि क्लेटनलाई यो जिम्मेवारीका लागि अघि सारिएको हो ।