SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १८ जनको मृत्यु

एजेन्सी । दक्षिणी लेबनानमा भएका इजरायली आक्रमणहरूमा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सी, नागरिक रक्षा र स्वास्थ्य अधिकारीहरूले यसको पुष्टि गरेका छन् ।