SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०४:४१ AM · 1 मिनेट पढाइ

इरानमाथि कडा प्रहार गर्ने ट्रम्पको चेतावनीः तेल र ग्यास पूर्वाधार कब्जा गर्ने दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार संयुक्त राज्य अमेरिकाले इरानमाथि ‘अत्यन्तै कडा’ प्रहार गर्ने र चाँडै नै उक्त देशको तेल र ग्यास पूर्वाधारहरू आफ्नो नियन्त्रणमा लिने बताएका छन् ।