SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ ।