SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०३:०५ AM · 1 मिनेट पढाइ

‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका काम समग्र सहर समेटेर र विकल्प दिएर सुधार गर्न आग्रह गरेका छन् ।