SHARE
कर्पोरेट समाचार · बिहीबार २८ जेठ २०८३ ०७:५४ PM · 1 मिनेट पढाइ

सुरु भयो आजदेखि बिश्वकप फुटबल मेला, मेक्सिकोमा उद्घाटन खेल सुरु

काठमाडौं।फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता–२०२६ आजदेखि मेक्सिकोमा सुरु हुँदैछ । मेक्सिको सिटी स्टेडियममा हुने उक्त उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् । दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । उक्त खेल नेपाली समयअनुसार अहिले राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार