बिश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको जित
काठमाडौं।जारी बिश्वकपमा भएको पहिलो खेलमा आयोजक मेक्सिको २-० ले दक्षिण अफ्रीकासँग जित हात पारेको छ। फिफा बिश्वकम भएको पहिलो खेलमा ९ मिनेटमा मेक्सिको जे क्विकिनेसले गोल गर्दै खेललाई अग्रता लिएका थिए। जारी खेलमा अफ्रीकाका दुई र मेक्सिको एक खेलाडीगरी एकै खेलमा तीन रेड कार्ड पाएका छ्न।
