‘फेरि सानो केटाजस्तै महसुस भइरहेको छ’- कप्तान ह्युङ मिन
एजेन्सी – दक्षिण कोरियाका कप्तान सन ह्युङ मिनले आफ्नो चौथो विश्वकप खेल्नुअघि आफूलाई फेरि ‘सानो केटाजस्तै’ महसुस भइरहेको बताएका छन्। दक्षिण कोरियाले समूह ‘ए’ अन्तर्गत चक गणतन्त्रविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। यो खेल प्रतियोगिताको दोस्रो खेल हुनेछ। खेल नेपाली समयअनुसार शुक्रबार बिहान ७:४५ बजे सुरु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
