मेक्सिको र दक्षिण अफ्रिका – विश्वकपमा १६ वर्षपछि उद्घाटन खेलमै भिड्दै
एजेन्सी – सन् २०१० को विश्वकपको उद्घाटन खेलमा जुन ११ मा जोहानेसबर्गमा आयोजक दक्षिण अफ्रिका र मेक्सिको आमनेसामने भएका थिए। ठीक १६ वर्षपछि भूमिकाहरू उल्टिएका छन्। यसपटक मेक्सिको आयोजकको भूमिकामा छ र यी दुई टोली फेरि एकपटक इतिहासकै पहिलो ४८ टोली सहभागी विश्वकपको उद्घाटन खेलमा भिड्दैछन्। खेल नेपाली समयअनुसार १२:४५ बजे सुरु हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
