SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०४:२१ PM · 1 मिनेट पढाइ

काठमाण्डुमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाण्डु– फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाण्डु जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघसंस्था वा कम्पनीले काठमाण्डु प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी