SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०३:४५ PM · 1 मिनेट पढाइ

अध्ययन भिसा सिफारिसमा अनियमितता : छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार

काठमाण्डु– अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी