SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

‘होल्डिङ सेन्टर’मा पुगरे गृहमन्त्री गुरुङले सुकुम्बासीहरुसँग मागे माफी

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित सुकुम्बासी राखिएका ‘होल्डिङ सेन्टर’को आज अवलोकन गरेका छन् । त्यसक्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी मारेका हुन् । सुकुम्बासी परिवारको उचित व्यवस्थापनप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्दै गृहमन्त्री गुरुङले व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी