SHARE
कर्पोरेट समाचार · बिहीबार २८ जेठ २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

लक्ष्मी हुन्डाईलाई अन्तर्राष्ट्रिय ‘आईएमईए सेवा प्रदर्शन पुरस्कार

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुन्डाई) ले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (आईएमईए) सर्भिस पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ। गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत –सम्भार (आफ्टर–सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टि कायम गरेबापत कम्पनीलाई यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार