SHARE
कर्पोरेट समाचार · बिहीबार २८ जेठ २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

व्यवसायको डिजिटल डेटाकै आधारमा अब कुमारी बैंकले बिनाधितो ५ लाखसम्म ऋण दिने

काठमाडौं। कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म (इआरपी) सार्वजनिक गरेको छ । नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ बैंकले प्रविधि साझेदार आईएमएस सफ्टवेयरसँगको सहकार्यमा यो रियल–टाइम प्रणाली सञ्चालनमा ल्याएको हो । यस  अन्तर्गत आईएमएसको इआरपी सफ्टवेयर प्रयोग गरिरहेका व्यवसायी ग्राहकहरूले अब बिनाधितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार