SHARE
कर्पोरेट समाचार · बिहीबार २८ जेठ २०८३ ०३:०५ PM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकाका भूमिहीन नागरिकलाई बीमा सेवा प्रदान गर्न तयारी तीव्र

 काठमाडाैं । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी तीव्र पारेको छ। सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको तयारी भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार