हिमालयन रि इन्स्योरेन्स घोटाला प्रकरण : यी हुन् मुद्दा दायर गरिएका ४२ प्रतिवादी
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स घोटाला प्रकरणमा काठमाडौं जिल्ला अदालतमा ४२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको हो ।
