SHARE
हाम्रो खेलकुद · बिहीबार २८ जेठ २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

नेपाली राष्ट्रिय बास्केटबल टोलीको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघ र इन्टरनेसनल स्पोर्टस ब्रान्ड लि-निङ नेपालको आधिकारिक विक्रेता सिटिसीबीच प्रायोजन सम्झौता भएको छ। आज सिटीसीका सिइओ राजन महर्जन र नेपाल बास्केटबल संघका अध्यक्ष भीम सिंह गुरूङले सम्झौता पत्र हस्तान्तरणसहित आदान प्रदान गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद