SHARE
हाम्रो खेलकुद · बिहीबार २८ जेठ २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

सचिनको दोहोरो शतक, हेलम्बु र पाँचपोखरी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आठौं संस्करणमा हेलम्बु गाउँपालिका र पाँचपोखरी हिमालयन क्रिकेट क्लब विजयी भएका छन् । विहीबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हेलम्बुले ठूलो जित दर्ता गर्दा पाँचपोखरी हिमालयनले पनि प्रभावशाली प्रदर्शन गर्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद