जनकपुर बोल्ट्सका मार्की आसिफ रिलिज
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को लागि जनकपुर बोल्ट्सले लगातार दुई सिजनका मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको छ। एनपिएलमा नै मार्की खेलाडी रिलिज गर्ने जनकपुर पहिलो फ्रेन्चाइज बनेको छ। मार्की सहित जनकपुरले कुल ७ खेलाडी रिलिज गर्दा मात्र ५ खेलाडी रिटेन गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
