SHARE
कर्पोरेट समाचार · बिहीबार २८ जेठ २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

नेप्से ८.१४ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ९० करोडमा खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। यसदिन नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा बन्द भएको हो । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार