रिलायन्स फाइनान्सका ग्राहकलाई हेल्दी होममा २० प्रतिशतसम्म छुट सुविधा
काठमाडौं । रिलायन्स फाइनान्स र हेल्दी होमबीच फाइनान्सका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौता भएको छ। सम्झौता अनुसार रिलायन्स फाइनान्सका ग्राहक र कर्मचारीले हेल्दी होमको शरीरको तौल घटाउने, छाला तथा कपालको हेरचाह प्याकेजमा २० प्रतिशत र अन्य प्रोडक्टहरूमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
