SHARE
कर्पोरेट समाचार · बिहीबार २८ जेठ २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

‘सरकारसँग पौने २ लाख मेट्रिकटन मल मौज्दात छ, थप ९० हजार मेट्रिकटन साउनभित्रै आउँछ’

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल ६ लाख मेट्रिकटनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराइने बताएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार