SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीलाई निष्कलको प्रश्न- कसको स्वार्थमा करको दर र आर्थिक विधेयक फेरबदल गर्नुभयो ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निष्कल राईले कसको स्वार्थका लागि करको दर फेरफेर गरेको ? भनी अर्थमन्त्री डा. स्वर्णिय वाग्लेलाई प्रश्न गरेका छन् ।