SHARE
कर्पोरेट समाचार · बिहीबार २८ जेठ २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

‘भन्सार कर छली विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोल्नुभयो ’

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले सरकारमा पुगेपछि सुशासनका प्रतिबद्धताहरू बिर्सिने प्रवृत्ति बढेको टिप्पणी गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार