१३ अर्ब डलरको विश्वकप: महँगो टिकट र तीव्र आलोचनाबीच सुरु हुँदै
काठमाडौं । उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा विश्वकपको सुरुआत भएको छ । आज राती (१२ः४५) मा हुने दक्षिण अफ्रिका र आयोजक सह–देश मेक्सिकोबीचको उद्घाटन खेलसँगै ४८ टोली सहभागी विश्व फुटबलको महाकुम्भको सुरुआत हुँनेछ।
