SHARE
कर्पोरेट समाचार · बिहीबार २८ जेठ २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

इप्पान निर्वाचनमा खतिवडा प्यानलद्वारा उम्मेदवारीसँगै चुनावी एजेन्डा सार्वजनिक

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनका लागि सरगर्मी बढेको छ। शुक्रबार (जेठ २९) गते हुने निर्वाचनका लागि वर्तमान महासचिव बलराम खतिवडाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै आफ्नो नेतृत्वमा पूर्ण प्यानल घोषणा गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार