केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान
फिक्कल । इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेती गरी आत्मनिर्भर बन्न थालका छन् । यहाँका करिब ८० घर किसानले केरा खेतीलाई वैकल्पिक र व्यावसायिक खेतीका रुपमा विकास गर्दै आत्मनिर्भर बन्न थालेका हुन् । यहाँका सबैजसो किसानले अन्नबाली फल्ने खेतबारी मासेर व्यावसायिक केरा खेती लगाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
