कोशीलाई क्षेत्रीय आईटी हब बनाउन ‘काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोर’ को अवधारणा सार्वजनिक
काठमाडाैं । नेपालको सूचना प्रविधि (IT) अर्थतन्त्रको परिदृश्यलाई द्रुत रूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित गर्ने उद्देश्यका साथ एक साहसिक डिजिटल अभियानको सुरुवात गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
