SHARE
बासुरी खबर · मङगलबार २० साउन २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

कृष्ण कुमार तामाङ खानेपानी उर्जा तथा सिचाई मन्त्री

हेटौँडा । कृष्णकुमार तामाङ समिर बागमती प्रदेश सभामा खानेपानी उर्जा तथा सिचाई मन्त्री बनेका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट निर्वाचित संसद तामाङ इन्द्र बानीयाँ नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बनेको हो । तामाङले आजै पदभार ग्रहण समेत गरेका छन् ।