SHARE
बासुरी खबर · बुधबार २१ साउन २०८२ १२:०१ PM · 1 मिनेट पढाइ

पाँचपोखरीमा जनैपूर्णिमा मेला भर्न आउनेहरु बढ्दै, यस्ताे छ धार्मिक र पर्यटकिय महत्व

मेलम्ची । पाँचपोखरी समुद्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो । पाँच पोखरीमा पाँचवटा पोखरीहरु छन् ।