SHARE
बासुरी खबर · बिहीबार २२ साउन २०८२ १२:५० PM · 1 मिनेट पढाइ

तातोपानी नाकाको अवस्थाबाट आजित बनेका व्यावसायिले अर्थ मन्त्रीको ध्यानाकर्षण गराए

सिन्धुपाल्चोक । नेपाल चीन उत्तरको नाका तातोपानीबाट आजित बनेका व्यावसायिले अर्थमन्त्री बिष्णु पौडेललाई नाका बारे ध्यानाकर्षण गराएका छ । बर्षातको समयमा बाह्रबिसे देखि मितेरी पुलको विभिन्न ठाँउमा सडक अवरोध भएको भन्दै बिहिवार अर्थ मन्त्री पौडेलको ध्यानाकर्षण गराएको नेपाल हिमालय सिमापारका महासचिव रामचन्द्र पराजुलीले बताए ।