SHARE
बासुरी खबर · बिहीबार २२ साउन २०८२ १२:५१ PM · 1 मिनेट पढाइ

हेलम्बु ५ भारती डिप्लोमा आधुनिक प्रबिधिबाट डल्ले खोर्सानी खेती सुरु

हेलम्बु । पर्यटकीय क्षेत्र हेलम्बु गाउँका युवाहरुले डल्ले खोर्सानी बेचेर बार्षिक ५० लाख भन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेका छन् । समुन्द्री सतहबाट १ हजार ८ सय मिटर उचाईमा रहेको हेलम्बु ५ को ‘भारती डिप्लोमा’ युवाहरुले रैथाने जातको डल्ले खोर्सानीलाई आधुनिक प्रविधि अपनाउदै व्यावसायिक खेतीमा रुपान्तरण गर्दै आएका छन् ।