SHARE
कर्पोरेट समाचार · बिहीबार २२ साउन २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

१० लाख ऋण लिएर सुरु गरेको गाईपालन व्यवसाय एक करोडको फार्ममा परिणत, मासिक साढे तीन लाख आम्दानी गर्दै आचार्य

फिक्कल (इलाम) । गाउँघरमा गाईपालनलाई अझैपनि परम्परागत र सामान्य आम्दानीको स्रोत मान्ने गरिन्छ । इलामको सूर्योदय नगरपालिका–३ रुङसुङका गोपाल आचार्यले यो सोच परिवर्तन गर्दै गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले गाईपालनलाई आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार