बजेटमाथिको छलफलमा सहभागी हुने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिबारे सरकारका तर्फबाट आएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाएको छ । यद्यपि, मुलुकको आर्थिक एजेण्डा र बजेटको संवेदनशीलतालाई मध्यनजर गर्दै सदनको अवरोध हटाएर छलफलमा सहभागी हुने निर्णय काँग्रेसले गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
