SHARE
मकालु खबर · बुधबार २७ जेठ २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै सभामुखलाई संसदको नियमावली र संविधानअनुसार आवश्यक रुलिङ गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदप्रति उत्तरदायी र जबाफदेही बनाउनुपर्नेमा जोड दिए ।